अमेरिकी दूतावास नजिकै बम विस्फोट

काठमाडौं ।  महाराजगन्ज​​​​​​​स्थित अमेरिकी दूतावास नजिकै बम विस्फोट भएको छ ।

मंगलबार राति महाराजगन्ज चोक नजिकै  सडकपेटीमा राखिएको शंकास्पद वस्तु फेला परेको थियो। शंकास्पद रुपमा फेला परेको उक्त वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो । 

विस्फोट भएको क्षेत्रबाट नजिकै अमेरिकी दूतावास र प्रहरी चौकी रहेको छ । 
 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ११ : १९ बजे