सुनको मूल्यमा नयाँ कीर्तिमान

अपडेट : श्रीलंकाले ५.५ ओभरमै गुमायो महत्वपूर्ण ६ वीकेट

काठमाडौं । एशिया कप क्रिकेट–२०२३ को फाइलन खेलमा श्रीलंकाले ५.५ ओभरमै महत्वपूर्ण ६ वीकेट गुमाएको छ ।

श्रीलंकाले ४ ओभरमा ६ वीकेट गुमाउँदै जम्मा १३ रन मात्रै जोडेको छ ।

श्रीलंकाको राजधानी कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ४ : ५३ बजे