काठमाडौं । श्रीलंकाले एसिया कप २०२३ को फाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
श्रीलंकाको राजधानी कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रदैछन् । खेल केही समयमा सुरू हुँदैछ ।
प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार ३ : ५१ बजे
प्रतिक्रिया