दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भारतबाट १ करोड चोरेर नेपाल छिर्ने क्रममा ९ नेपाली समातिए

काठमाडौं । भारतमा चोरीको रकमसहित नौ जना नेपाली पक्राउ परेका छन् ।

भारतमा १ करोड रकम चोरी गरेर नेपाल छिर्ने क्रममा भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूको पहिचान भारतीय प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेका बताइएको छ ।

उनीहरूले सोमबार राति दिल्लीमा चोरी गरेका बताइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  २ : ०५ बजे