काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफ्ना उपाध्यक्ष अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ प्रतिक्रिया दिनुभएकाे छ ।
‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौँ’, मंगलबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै बिर्सने छैनौँ । आदरणीय नेता सुवास नेम्वाङज्यू।
प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार १२ : ३१ बजे
प्रतिक्रिया