साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेम्वाङको निधनपछि बिपी साहित्य महोत्सव स्थगित

काठमाडौं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि सुरु   महोत्सव नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भए पछि स्थगित गरिएकाे हाे । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले  बिपी साहित्य महोत्सव स्थगित गरिएको जानकारी दिनुभयाे । संविधानसभाका तत्कालीन अध्यक्ष, नेकपा एमालेका नेता सुवास नेम्वाङको गए राति निधन भएपछि महोत्सव स्थगित गरिएकाे उहाँले बताउनुभयाे । 

बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ११ : ३४ बजे