सुनको मूल्यमा नयाँ कीर्तिमान

माेरक्काेमा शक्तिशाली भूकम्प जाँदा करिब ३०० जनाकाे मृत्यु

भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको उल्लेख गरिएकाे छ ।

भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको छ भने यसकाे गहिराइ  १८.५ किलोमिटर रहेको यूएएस जिओलोजिकल सर्भेले जनाएकाे छ ।

भूकम्पपछि पराकम्पहरू आइरहेकाले स्थानीय बासिन्दा घरबाहिरै बसिरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १२ : २२ बजे