दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सरकारी रकम हिनामिना मुद्दामा फरार प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको २०७९ चैत्र २८ गतेको फैसलाले सरकारी रकम हिनामिना मुद्वामा २ वर्ष ६ महिना कैद र १५ लाख ९१ हजार ७४ रुपैयाँ जरिवाना तोकिई कर्णबहादुर विष्ट फरार रहेका थिए। 

५२ वर्षीय कर्णलाई उनकै घर ठेगाना भिमदत्त नगरपालिका ३ बाट प्रहरीले पक्राउ गरी जिल्ला कारागार कञ्चनपुर पठाइएको जनाएको छ। 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ४ : १० बजे