दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कञ्चनपुरमा डेङ्गीको सङ्क्रमणबाट एक बालिकाको मृत्यु

 कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ बस्ने करिब १२ वर्षीया लक्ष्मी सेरालाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ ।

केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेङ्गीको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढी स्थित अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा गए राति उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ३ : ५८ बजे