दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कञ्चनपुरमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

कञ्चनपुर ।  कञ्चनपुरमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ७ स्थित नारद पाण्डेले सञ्चालन गरेको क्रसरमा काम गरिरहेका कामदार भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

अन्सारीलाई क्रसरमा काम गर्ने क्रममा मेसिनबाट करेन्टलागेर गम्भिर घाईते भएका थिए। घाइते अन्सारीको उपचारको क्रममा मन्त्र अस्पताल महेन्द्रनगरमा मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  २ : ४३ बजे