सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाल र भारतबीचको खेल पुन: सुरु

काठमाडौं । वर्षाको कारण रोकिएको नेपाल र भारतबीचको खेल पुन: सुरु भएको छ । 

नेपालले अहिलेसम्म ३७.५ ओभर खेलेर ६ विकेट गुमाउँदै १७८ रन बनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : ११ बजे