सुनको मूल्यमा नयाँ कीर्तिमान

आसिफ भारतविरुद्ध अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं । नेपाली टोलीका ओपनर ब्याट्म्यान आसिफ शेख भारतविरुद्ध अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । 

एसीसी एसिया कप अन्तर्गत भारतविरुद्ध उनले अर्धशतक बनाएका हुन् । आसिफले ८८ बल खेल्दै ७ चौका प्रहार गर्दै ५० रन बनाए । 

योसँगै भारतसँग एकदिवसीय अर्धशतक बनाउने उनी पहिलो खेलाडी बनेका छन् । 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ५ : १४ बजे