सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालको दोस्रो विकेट क्षति, भीम सार्की ७ रनमा आउट

काठमाडौं  । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालको दोस्रो विकेट क्षति भएको छ । भीम सार्की ७ रन बनाएर आउट भएका छन्। १७ बल खेलेका उनलाई भारतका रविन्द्र जडेजाले आउट गरेका हुन् ।

यसअघि कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए। नेपालले १६ ओभरको समाप्तिमा ७७ रन बनाएर खेलिरहेको छ । आशिफ शेख २८ रन बनाएर खेलिरहेका छन् । 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ४ : ३३ बजे