सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतविरुद्ध नेपालले पहिलो विकेट गुमायो, आउट भए भुर्तेल

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल तीन चौका र दुई छक्का प्रहार गर्दै ३८ रन बनाएर आउट भए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ४ : ०७ बजे