दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

६० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बहिरबाट बरामद गरिएको ६० केजी सुन तस्करी प्रहरीणमा थप एकजना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेको हो ।

उनलाई नेपाल–भारत सीमाबाट पक्राउ गरिएको हो । उनलाई काठमाडौं ल्याईँदैछ ।

हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  २ : ०१ बजे