दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कर्जा सूचना केन्द्रको कालोसूचीमा मेटमणी चौधरी,बैङ्क खाता रोक्का 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवम् प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी कालोसूचीमा परेका छन् ।

पाँच लाख रुपैयाँको एभरेष्ट बैंकको चेक काटेर एक व्यक्तिलाई दिएको चेक नसाटिएपछि उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।

साउन १५ गतेदेखि उनी कालोसूचीमा परेका हुन् । रिक्वेस्ट आइडी २८२४ ले उजुरी हालेपछि चौधरी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका हुन् ।

कालोसूचीमा परेसँगै हाल उनका सबै बैङ्क खाता रोक्का भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : २१ बजे