दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

नेपाल-भारत म्याच हेर्न श्रीलंका जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् । 

आज विहान उनी पत्नी निकिता पौडेलसहित श्रीलङ्का प्रस्थान गरेका हुन् । लामिछानेसँग पार्टीका सहयोगी दीपक बोहरा पनि छन् । 

नेपाल र भारतबीच भोलि समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टीम दोस्रो चरणमा पुग्नेछ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १ : ०२ बजे