हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

डिस्चार्ज भए पारस शाह

काठमाडौं। पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन्।

मुटुसम्बन्धी समस्याका कारण उनलाई शुक्रबार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियाे।

पारसकाे अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएकाे अस्पताल स्राेतले जनाएकाे छ

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  २ : ०९ बजे