एकै पटक १२० डीएसपीको सरुवा, काे कहाँ ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका १२० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।

भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ६ : ५३ बजे