संसदीय सुनवाइ समितिको बैठक बस्दै

काठमाडौं । संसदीय सुनवाइ समितिको बैठक बस्दैछ । 

संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे, सि‌हदरबारमा बस्नेछ।

हालै सिफारिस भएका न्यायधिसका सुनवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो ।   

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ८ : ५३ बजे