‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

​​​​​​​काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको छ ।

निगमले मूल्य वृद्धि आज राती १२ बजेपछि लागू हुने जनाएको छ ।

 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ९ : ०७ बजे