सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाललाई तेस्रो सफलता, रिजवान ४४ रनमा आउट

काठमाडौं । एसियाकप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । 

मुल्तान स्टेडियममा भएको टस हारेर बलिङ गरेको नेपालले मोहमद रिजवानको रुपमा तेस्रो विकेट लिएको हो । 

रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् । 
 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ५ : ०८ बजे