सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।

पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ३ : ४७ बजे