काठमाडाैँ । एसिया कप क्रिकेटमा नेपालविरुद्ध पाकिस्तानले पाँच ओभरमा २१ रन बनाएको छ ।
मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ सुरु गरेको पाकिस्तानले ५ ओभरमा बिना विकेटको क्षति २१ रन बनाएको हो ।
पाकिस्तानका लागि फखर जमानले १४ र इमाम उलहकले ५ रन जोडेका छन् ।
प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ३ : ४६ बजे
प्रतिक्रिया