सुनको मूल्यमा नयाँ कीर्तिमान

एसिया कप : पाकिस्तानविरुद्ध सोमपालको मेडन ओभर

काठमाडौँ । एसिया कपमा पाकिस्तानविरुद्ध उद्घाटन खेलमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले मेडन ओभर फालेका छन् । तेस्रो ओभरमा कामीले कसिलो बलिङ गर्दै एक पनि रन नदिएका हुन् ।

पहिलो ओभरमा भने कामीले ९ रन खर्चेका थिए । दोस्रो ओभर बलिङ गरेका करन केसीले २ रन दिएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ३ : ४२ बजे