हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बन्द

​​​​​​​काठमाडौं । एसिया कप क्रिकेट हेर्नका लागि धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बिदा दिएको छ।

उपमहानगरपालिकाले  एसिया कप अन्तर्गत नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्नका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ बजेपछि बिदा दिएको हो ।

नेपाली खेलाडीको हौसला बढाउन र विद्यार्थीहरुमा खेलप्रति ऊर्जावान भावना जागृत गराउन विद्यालय बिदा दिइएको उपमहानगरपालिकाले बताएको छ ।आज नेपाली समय अनुसार सवा ३ बजेदेखि नेपाल र पाकिस्तानबीच खेल हुँदैछ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १ : ५९ बजे