मन्थली विमानस्थलमा पानी पस्यो

नवनिर्वाचित १० वटा समितिका सभापतिहरूसँग आज सभामुखले छलफल गर्नुहुँदै

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभाअन्तर्गत १० वटा समितिका नवनिर्वाचित सभापतिहरूसँग छलफल सभापतिसँग छलफल गर्नुहुने भएको छ ।

सभामुख देवराजले कानुन समितिको हलमा आज बिहान ११ः०० बजे नवनिर्वाचित सभापतिहरूसँग छलफल गर्न लाग्नुभएको हो ।

प्रतिनिधिसभाअन्तर्गत १० समितिको नेतृत्व सोमबार निर्विरोध चयन भएको थियो।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ९ : ३८ बजे