काठमाडौं । सामाजिक अभियान्ता युवराज पौडेल सफलले टिकटक बन्द गराउन निवेदन दिएका छन् ।
सरकारकी प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मासमक्ष नेपालमा टिकटकले अराजकता फैलाएको र यसको नियमन पनि नभएको भन्दै टिकटक बन्द गराउन निवेदन दिएका हुन्। उनले टिकटककै कारण नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता अपराध वृद्धि भएको तर्क समेत गरेका छन् ।
यस्तो छ उनको निबेदन :-
प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार ८ : ११ बजे
प्रतिक्रिया