हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कैलालीकी एक महिलामा हैजा पुष्टि

धनगढी। कैलालीकी एक महिलामा हैजाको संक्रमण फेला परेको छ। भदौ १० गते सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षण गर्दा एक महिलामा हैजाको संक्रमण देखा परेको हो।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजविक्रम शाहीका अनुसार गौरीगङ्गा नगरपालिका–११ मसुरियाकी ३३ वर्षीया महिलामा हैजाको संक्रमण देखिएको हो। ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी बताइएको छ।
 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : २० बजे