नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

काठमाडौं । नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन् ।

डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित आइदबारदेखि सम्पर्कविहीन भएका हुन् ।

उनी आइतबार साँझ सम्पर्कविहीन भएका हुन् । उनको खोजी भरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  २ : ५९ बजे