हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

स्व. जेवी टुहुरेलाई जनगायकको उपाधि

काठमाडौं । सरकारले गायक स्व.जेवी टुहुरे (जुठबहादुर खड्गी)लाई जनगायकको उपाधि प्रदान गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्व. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १२ : ५१ बजे