सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतमा ६.१ म्याग्निच्युडको भूकम्प

हङकङ – सोमबार भारत क्षेत्रको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ ।

    दश किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु प्रारम्भमा ९.८६ डिग्री उत्तर अक्षांश र ९३.०२ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । विस्तृत विवरणको पर्खाइमा छ । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ८ : ३९ बजे