२४ उपसचिव र ११ शाखा अधिकृतहरूको सरुवा (नामावलीसहित)

​​​​​​​काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । 

काठमाडौँमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।

निमित्तका भरमा चल्दै आएका मधेस प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्रालयले जनाएको छ ।  

हेर्नुहोस् सरुवा भएका उपसचिव र शाखा अधिकृतहरूको नामावली :

​​​​​​​

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ९ : २५ बजे