झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

​​​​​​​काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । राष्ट्रियसभा बैठक बिहान ११ः०१ बजे बस्ने भएको हो ।  

बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ । 

राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेन सम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित मिटर ब्याजसम्बन्धी विधेयक ल्याइएको हो।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १० : ४४ बजे