झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमालेले बोलायो संसदीय दलको बैठक 

काठमाडौँ  । नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । 

आज प्रतिनिधिसभाको बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२:०० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ः०० बजे बस्दै छ । 

प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्न दलको बैठक बोलाइएको हो । 

आजको प्रतिनिधिसभाको बैठकमा विशेष गरी १०० किलो सुन बरामदबारे पार्टीले उठाउनुपर्ने विषयका सम्बन्धमा बैठकमा छलफल हुने बुझिएको छ । 

 

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : ५१ बजे