झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

जन्मस्थल रामेछापमा एमालेले मनायो पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस

काठमाडौँ । नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस मनाएको छ । 

एमालेले पुष्पलाल स्मृति दिवस उहाँ​​​​​​​को जन्मस्थल रामेछापमा विभिन्न कार्यक्रम गरी मनाएको हो । 

उक्त कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेलसहितका नेताहरू सहभागी हुनुभएको छ । सो अवसरमा महासचिव पोखरेलसहितका नेताहरूले वृक्ष रोपण गर्नुभएको छ । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ३८ बजे