झ्याप्लेखोलाबाट २५ शव निकालियो

अध्यक्ष ओली मंगलबार कम्बोडिया जाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार कम्बोडिया जाने हुनुभएकाे छ  ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराउनुभएकाे हाे  ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नु हुनेछ भने राजनीतिक भेटवार्तासमेत  गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : १२ बजे