काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ।
आज बिहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बास्तोलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य अवस्था गम्भीर बनेपछि सीता दाहाललाई बिहान अस्पताल ल्याइएको र उपचारको क्रममा उहाँको ८ बजेर ३३ मिनेटमा निधन हुन पुगेको हो ।
अस्पतालमा अहिले प्रधानमन्त्री दाहाललगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन्।
प्रकाशित मिति : २७ असार २०८०, बुधबार ९ : २४ बजे
प्रतिक्रिया