झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

गाउँपालिकाले ग्रेटर नेपालको नक्सा राख्ने

काठमाडौं – भारतको संसदमा नेपालको लुम्बिनीसहितको नक्सा संसद भवनमा राखेपछि कुटनैतिक जवाफको रुपमा थुलुङ दुधकोशी गाउँपालिकामा ग्रेटर नेपालको नक्सा राखिने भएको छ।

छिमेकी मुलुकको संसद भवनमा राखिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी समेतलाई अंकित गरिएको नक्सा राख्न लागेकाे पालिका अध्यक्ष असिम राईले बताउनु भएको हो।

पालिका अध्यक्ष राईले फेसबुक मार्फत भन्नुभएको छ, ‘थुलुङ दुधकोसी गाउँपालिकामा नेपालको यो नक्सा राखिने जानकारी गराउदछु।’

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ६ : ३८ बजे