झ्याप्लेखोलाबाट २५ शव निकालियो

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको अदालतमा इजलासमा बयान सुरु

काठमाडौँ  । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान सुरु भएको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको हो । प्रतिवादीमध्ये १६ जना पक्राउ परेका छन् । उनीहरूको बयान शुक्रवारबाट काठमाडौँ जिल्ला अदालतमा सुरु भएको हो । 

 

 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १ : ३७ बजे