झ्याप्लेखोलाबाट २५ शव निकालियो

प्रेस काउन्सिललाई अब मिडिया काउन्सिल बनाइने

काठमाडौं । सरकारले प्रेस काउन्सिलाई सञ्चार मिडिया काउन्सिल बनाउने भएको छ । 

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिलाई सञ्चार क्षेत्रको अनुगमन गर्ने बलियो संचनाका रुपमा विकास गर्न नयाँ कानुनमार्फत् मिडिया काउन्सिल बनाउने  जानकारी दिनुभएकाे हाे । 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ६ : १६ बजे