झ्याप्लेखोलाबाट २५ शव निकालियो

सरकारले नदी किनारमा बसोबास गर्ने सुकुम्बासीलाई हटाउने

काठमाडाैँ । सरकारले नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई हटाउने नीति लिएको छ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई व्यवस्थापन गर्ने उल्लेख गरिएको छ।

काठमाडौं उपत्यका लगायतका नदी किनारामा रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी अतिक्रमितभूमि खाली गराइने कार्यक्रम छ। 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ५ : ४४ बजे