झ्याप्लेखोलाबाट २५ शव निकालियो

पुलबाट हामफाली आत्महत्या प्रयास गर्ने एक जनाको जीवितै उद्धार

​​​​​​​
रामेछाप ।रामेछाप जिल्लाको मन्थली नगरपालिका १ आकाशे स्थित तामाकोशी नदिको पक्की पुलबाट हामफाली आत्महत्या प्रयास गर्ने एक जनालाई जेठ ४ गते सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।

सोही नगरपालिका ७ वडारे बस्ने २५ बर्षिय हर्कमान माझि नदिमा पुलबाट हाम फालेको देख्नासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार राज खड्काको कमाण्डको टोलीले नदीबाट बाहिर निकाली निजलाई जिवितै उद्धार गरेको हो । 

उनलाई उपचारको लागि मन्थली अस्पतालमा पठाईएको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ७ : ०० बजे