झ्याप्लेखोलाबाट २५ शव निकालियो

शरणार्थी प्रकरण ः टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगियो

काठमाडौँ  । नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ दिनपछि पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ । 

आइतबार साँझ बुढानीलकण्ठस्थित नातेदारको घरबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँ लगिएको हो ।  

उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन् । कति दिनको म्याद थपेर अदालतबाट बाहिरिने हुन ? त्यो भने एक छिनमा खुल्ने जनाइएको छ ।  

 

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ११ : ४९ बजे