झ्याप्लेखोलाबाट २५ शव निकालियो

तीन थान भरूवा बन्दुक बरामद

सुर्खेत ।चौकुने गाउँपालिका-४ स्थित तताली सामुदायिक वनमा लुकाई राखेको ३ नाल भरूवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी बिजौराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ४ : १३ बजे