झ्याप्लेखोलाबाट २५ शव निकालियो

बेलाइती प्रधानमन्त्रीद्वारा विवादास्पद कर कटौतीको वचाउ

लन्डन । बेलाइतकी प्रधानमन्त्री लिज ट्रसले बुधबार गत हप्ता घोषणा गरिएको कर कटौतीको  वचाउ गर्नु भएको छ । यद्यपि यसको चारैतिर विवाद देखिएको छ । 

"हामीले हाम्रो अर्थतन्त्र बृद्धि गर्न, बेलायतलाई गतिशील बनाउन र मुद्रास्फीतिसँग सामना गर्न तत्काल कदम चाल्नुपरेको थियो त्यसैले यस्तो विवादास्पद र कठिन निर्णय लिनु पर्यो तर म प्रधानमन्त्रीको रूपमा त्यो गर्न तयार छु," उहाँले भन्नुभयो ।  मिनी-बजेट छलफलपछि उहाँले बीबीसी र रेडियो लीड्स लगायतसँग सो कुरा बताउँनु भएको  हो ।  
 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  २ : ०६ बजे