झ्याप्लेखोलाबाट २५ शव निकालियो

विश्वमा थप ५६ करोड ८६ लाख ९६ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि

बेइजिङ । जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ ।

आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ ।  

 अमेरिका ९०,३५८,९८८

 भारत ४३,८४७,०६५

फ्रान्स ३३,६२१,३१०

ब्राजिल ३३,५५५,५२६

 जर्मनी ३०,२३९,१२२

 बेलायत २३,४२२,७११

 इटाली २०,५३९,०१६

 दक्षिण कोरिया १९,०७७,६५९

 रूस १८, २४७, ७७०

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ११ : ३४ बजे