झ्याप्लेखोलाबाट २५ शव निकालियो

मौद्रिक नीति सार्वजनिक : एक बैंकबाट सेयर कर्जामा १२ करोडसम्म लिन पाइन 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

शुक्रबार सार्वजनिक गरिएको सो नीतिअनुसार अब एउटै बैंकबाट सेयर कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । 

एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा लिनसक्ने व्यवस्था गरेको हो । 
 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ०६ बजे