झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढेको छ । यससँगै सूचक १९८७.३२ विन्दुमाआएको छ । ४ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

१२ कम्पनीको ८०० कित्ता सेयर कारोबार भएको छ । कुल ४८ वटा कारोबार भएको छ ।
 

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १२ : ४७ बजे