झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण

बेइजिङ – कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको  जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या  निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो । 
जसअनुसारः
   विश्व –    ५५३,२१७,०२९
   देश        सङ्क्रमितको सङ्ख्या
   अमेरिका       ८८,३७६,२६९
   भारत          ४३,५६६,७३९
   ब्राजिल       ३२,७५९, ७३०
   फ्रान्स       ३२,१७७,४७२
   जर्मनी      २८,८०८,६१४
   बेलायत     २३,०८६,२८२
   इटाली       १९,१५७,१७४
   दक्षिण कोरिया   १८, ४७१, १७२ 
   रूस १८, १८२, ५७८  

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १२ : २१ बजे